About Us

Tri Shaheed Model School Since 1987

In the era of Rana, education in Nepal was not developed. In 1987, a resident of Panchamool in Syangja District Andhikhola Rural Municipality Ward No. 1, Subedar Major Gambhir Singh Gurung, established a language school in response to the need for formal education in the area. The school has evolved over time to meet the changing needs of its students. In 2063, it was transformed into a high school, and in 2070, with permission from the Government of Nepal, it added computer engineering subjects at the secondary level (grades 9-12). Known as Tri-Shaheed Ma.Vi, the school has become famous in the Gandaki province, and operates from nursery to class 12, both in the general stream and in the technical stream at the secondary level

Tri Shaheed Model School

राणकालीन युगमा नेपालमा शिक्षाको विकास हुन नसकेको अवस्थामा हालको स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नं. - १ पञ्चमूलमा शिक्षा दिने औपचारिक संस्थाको आवश्यकता महसुस गरी यसै वडाका पञ्चमूल निवासी सु.मे.गम्भीर सिंह गुरुङ्द्घारा वि.सं. १९८७ मा भाषा पाठशालाको रुपमा स्थापित यस विद्यालय समयको आवश्यकतासगै स्तर उन्तति हुदै वि.सं. २०११ मा प्राथामिक तह, २०१५ मा निम्न माध्यमिक तह र २०२४ मा स्याङ्जा जिल्लाकै दोस्रो पुरानो माध्यामिक विद्यालयको रुपमा स्थापित भइ तत्कालिन अवस्थामा कृषि र पशुपालनमा व्यावसायिक शिक्षा प्रदान गरी पछि साधारण धार तर्फको शिक्षा प्रदान गर्दै अगाडि बढ्ने क्रममा वि.सं. २०६३ सालमा उच्च माध्यमिक विद्यालयमा रुपान्तरण भइ २०७० सालमा नेपाल सरकारको अनुमतिबाट माध्यमिक तह (कक्षा ९-१२) मा प्राविधिक धार अन्तरगत कम्प्युटर इन्जिनियरिङ विषय समेत संचालन गर्न सक्षम रही २०७४ असार महिनामा नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा विकास गर्न प्रस्तावित भएर हाल नमुना विद्यालय विकासको क्रममा रहेको यस त्रि-शहीद मा.वि. पञ्चमूल नर्सरी देखि कक्षा १२ सम्म साधारण धार र माध्यामिक तहमा प्राविधिक धार समेत संचालित गण्डकी प्रदेशकै एक प्रसिद्घ विद्यालय को रुपमा आफ्नो पहिचान कायम राखेको छ ।

0 Certified Teachers
0 Students
0 Courses
0 Awards Won

Students Saying

This is what our students have to say about us.