Blog Single

कक्षा ११ मा भर्ना सम्बन्धि सूचना

कक्षा ११ मा विधार्थी भर्ना सम्बन्धि  सूचना :
SEE उतिर्ण सम्पुर्ण विधार्थीहरुलाई हार्दिक बधाई 
साथै यस श्री त्रि- सहिद नमूना माध्यमिक विधालयमा कक्षा ११ मा कम्प्युटर इन्जिनियरिङ्ग, शिक्षा र व्यवस्थापन संकायमा भर्ना खुलेको जानाकारी गराउंदछाै । 
भर्ना अवधि : २०७९/०४/२० गते शुक्रबार सम्म
कक्षा संचालन : २०७९/०४/२२ गते आइतबारदेखि 
SEE मा ग्रेड वृद्धि गर्न चाहाने विधार्थीहरुले भाद्र ११ र १२ गते संचालन हुने परीक्षाको लागि आवेदन फारम  भर्नको लागि विधालयमा सम्पर्क गर्ने समेत सुचित गरिन्छ ।